२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

उत्कृष्टलाई विद्यार्थीलाई प्याब्सनले सम्मान


२३८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण १, बुधबार मा प्रकाशित ५ साल अघि
  • बनेपा -एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने ९६३ जना बिद्यार्थीलाई निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काभ्रेले सम्मान कार्यक्रम आयोजना गरेको छ ।

    प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीको प्रमुख आतिथ्यतामा काभे्रबाट ३.२५ देखी ४ जिपिए ल्याउने बिद्यार्थीलाई सम्मान गरिएको कार्यक्रममा ५० संस्थागत बिद्यालयका ९६३ बिद्यार्थीलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा प्याब्सनका बरिष्ठ उपाध्यक्ष राजेन्द्र बाँनिया, प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल आचार्य, सचिव भीमसेन केसी, प्रदेश न ३ का सहकोषध्यक्ष श्रीकृष्ण श्रेष्ठ, प्याब्सनका जिल्ला अध्यक्ष पूर्णकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष सरोज न्यौपाने, उपाध्यक्ष महेन्द्र थिङलगायत रहेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार