२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

रोशीमा पुरुषको शव भेटियो


१७४० पाठक संख्या
प्रतिनिधिहरू
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण १, बुधबार मा प्रकाशित ४ साल अघि
  • रोशी खोलामा एक जनाको लाश भेटिएको छ । रोशी गाउँपालिका वडा नं १२ मा पर्ने रोशी खोलाको को बिच टापुमा अड्किएको अबस्थामा लाश भेटिएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरिक्षक शुसिल केसीले जानकारी दिनुभयो ।

    केसीका अन्ुसार नाम, थर र वतन नखुलेको पुरुष ब्यक्तीको लास खोलाको विच भागको टापुमा भेटिएको थियो । पानीकै कारण हो या अन्य कारणमा लाश त्यस ठाउँमा भेटिएको भन्ने यकिन नभएको तथा लाशलाई पोष्टमार्टमको लागि जिल्ला पठाईएको प्रहरीको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार