२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सिटिईभिटि राष्ट्रिय कर्मचारी संगठनकाे अधिवेशनलाई नेकपाका अध्यक्ष प्रचण्डले सम्वाेधन गर्ने ।


२८५३ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण २, बिहिबार मा प्रकाशित ५ साल अघि
  • माेहन गजुरेल /भक्तपुर ,सिटिईभिटि राष्ट्रिय कर्मचारी संगठनकाे अधिवेशनलाई नेकपाका अध्यक्ष प्रचण्डले  भाेेेलि शुुक्रबार परिषद्को कार्यलयमा सम्वाेधन गर्ने कार्यक्रम रहेको छ।

    प्रतिनिधिहरू एकआपसमा छलफल गर्दै।

    सिटिईभिटिकाे देशैभरिका आंगिक शिक्षालय,तालिम केन्द्र ,प्रदेश ,परीक नियन्त्रण कार्यालय ,प्रशिक्षक प्रशिक्षण प्रतिष्ठान ,केन्द्रीय कार्यलयवाट १७० भन्दा वढि प्रतिनिधि पर्यवेक्षकको उपस्थितिमा अधिवेशन हुने कार्यक्रम रहेको संगठनका संयाेजक नागेन्द्र शाहले जानकारि दिए।

    अवकाे नेतृत्व कसलाई वनाउंदा ठिकहुुन्छ भनेर छलफल गर्दै प्रतिनिधिहरू।

    वर्षादकाे समय त्यसमा पनि विकट ठाउँवाट आउने प्रतिनिधिहरू विशेषगरी जुम्ला ,मुस्ताङ ,रूकुम,राेल्पा,धनकुटा,डाेटि ,नेपालगन्ज लगायतका स्थानहरूवाट १ गतेदेखिनै आयर टिआईटिआईकाे गेष्टरूममा वसिरहेका छन।

    वैठक सकेर सचिवालय सदस्यहरू।

    तत्कालीन नेकपा एमाले र माओवादि केन्दकाे पाटि एकता पछि उनिहरूकाे जनवर्गीय संगठनहरूकाे पनि एकताकाे क्रममा दुवै पाटिनिकटका संगठनहरूकाे एकता भयकाे थियाे ।नेपाल राष्ट्रिय कर्मचारी संगठन र कर्मचारी संगठन सिटिईभिटि विच एकता भयर राष्ट्रिय कर्मचारी संगठन वनेकाे थियाे।

    दुवै संगठनकाे एकता पश्चात् संयाेजक नागेन्द्र शाह र सह-संयाेजक तेज वहादुर खत्रीको नेतृत्वमा दुवैसंगठनका केन्द्रीय समितिका सदस्यहरू रहनेगरि ४९ सदस्यीय केन्द्रीय कमिटि वनेकाे थियाे।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार