२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सिटिईभिटि कर्मचारी संगठनमा तेज खत्रि ।


२९१६ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ६, सोमबार मा प्रकाशित ५ साल अघि
  • निर्वाचित समूह र निर्वाचन मण्डल ।

    माेहन गजुरेल /भक्तपुर ,प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ,सानाेठिमि भक्तपुरकाे कर्मचारीकाे कर्मचारीहरूको संगठन राष्ट्रिय कर्मचारी संगठनकाे महाधिवेशनवाट तेज व.खत्रि विजयि भयका छन।

    गत शुक्रबार र शनिबार भक्तपुर जिल्लाको वाेडे स्थित कृषि विकास वैंककाे तालिम केन्द्रको हलमा भयकाे बन्द सत्रवाट तेज व.खत्रिकाे अध्यक्षतामा ३२ सदस्यीय केन्द्रीय समिति निर्वाचित भयकाे छ। जसकाे वरिष्ठ उपाध्यक्ष अर्जुन रिमाल,सातै प्रदेशवाट १/१ उपाध्यक्षरूमा १ वाट मणि व.दहाल,२ राम सेवक यादव,३विजेश वस्नेत,४तिलक शाहि,५प्रवेश शाह,६ नेत्र व.खत्रि,७ युवाराज खत्रि,महासचिवमा नारायण प्र.सुवेदी ,सचिवहरूमा मुकेश आचार्य र  खिम व.परियार,काेषाध्यक्ष विष्णुमाया वाराकाेटि , सह-काेषाध्यक्ष गंगाराज शाही रहेका छन।त्यसै गरि समावेशि र काेटा समावेश  हुनेगरि गरियकाे निर्वाचन प्रदेश सदस्य ,महिला,जनजाति,विकट,श्रेणिविहिन,मधेसी ,दलित सदस्यहरू निर्वाचित गरियकाे थियाे।जसमा महेश्वर रेग्मी ,सुमन श्रेष्ठ ,प्रिति जिरेल ,विमल शर्मा तिमल्सिना ,सुनिता गौतम,अनामिका चाैधरि,बखत व.कार्कि,सीता राई,मनाेज कुमार यादव,मुकेश कुमार साह ,प्रदिप श्रेष्ठ ,सुमरेन चौधरि,पार्वति राेकाया,सरस्वती महर्जन ,गजेन्द्र व.खत्रि,शिवराम राेकाया,प्रकाश अर्याल निर्वाचित भयका छन।

    प्रतिनिधिहरू

               खुल्ला सदस्यहरू र प्रदेश उपाध्यक्षहरूमा केहिमा वाहेक सर्वसमत भयकाे थियाे भने वांकि पदमा प्रकृयाद्वारा निर्वाचन भयकाे थियाे।कुनै प्यानल विना संवत् स्फुर्त रूपमा मनाेनयन दर्ता भई प्रजातान्त्रिक अभ्यास द्वारा निर्वाचन सफल भयकाे निर्वतमान अध्यक्ष तथा सगठनका संयाेजक नागेन्द्र शाहले जानकारि गराय। अधिवेशनले कर्मचारीको हक र हितका लागि ११ वुंदे घाेषणपत्र जारि गरेकाे छ जसमा करार ,सेवा करारका कर्मचारीहरू लाई एकपटक आन्तरिक प्रतिस्पर्धाद्वारा स्थाई प्रकृयामा लैजान पहल गर्ने देखि CTEVT काे ऐन अनुकुलकाे विधेयक नभयकाेले त्यसकाे खारेजी सम्मकाे माग गरियकाे छ।घाे

    नेकपा पार्टीको जनवर्गिय संगठनकाे एकता संगै सुरू प्रकृया कर्मचारी संगठनमा पनि भयकाे थियाे।माघमा भयकाे दुवै संगठनकाे एकता पश्चातकाे याे पहिलो अधिवेशन हाे।याे एकताकाे अधिवेशनले नेकपा भित्रका अन्य संगठनहरूलाई पनि तताउने आशा गरियकाे छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार