२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

फेरी भूकम्पको धक्क


२१५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ८, बुधबार मा प्रकाशित ५ साल अघि
  • बिनासकारी महांभूकम्प गए यता लगातार जस्तै भूकम्प जाने गरेको छ । भूकम्प मापन केन्द्रले पराकम्पन भने पनि विगतमा गएको भूकम्पले क्षति व्यहोरेका हरु त्रसित भएकै समयमा आज दोलखामा भूकम्पको धक्का महसुस भएको छ । सिंगटी आसपास भएर बुधबार साँझ ५ः५८ मा ४.२ म्याग्नेच्युटको पराकम्प गएको हो ।

    यो कम्पन् पनि यसअघिको भूकम्पको पराकम्पन मात्रै भएको भूकम्प मापन केन्द्रका सहयाक प्राविधक राजेश शर्माले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार