२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक


२४४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण १३, सोमबार मा प्रकाशित ४ साल अघि
  • भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको कार्यालय भक्तपुरमा बसेको बठकले गत वैशाख १५ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    परीक्षामा मुलुकभरबाट साधारण र प्राविधिक विषयतर्फ नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थी गरी कुल चार लाख २८ हजार ५२ जना सहभागी छन् । परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड https://bit.ly/2YrDsOR र नेपाल टेलिकमको वेबसाइट https://bit.ly/2Opvn9A  लगायका साइटबाट हेर्न सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार