२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सरापे र मुईया को तिज गित ‘माइत जाम’


२८३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण १८, शनिबार मा प्रकाशित ४ साल अघि
  • नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा डिएआर मुभिजको प्रस्तुतिमा कमल सरगमको ‘माइती घर भाग–२, ‘माइत जाम’ बजारमा आएको छ ।

    लोकप्रिय गायक बद्री पंगेनी र गायिका सिता श्रेष्ठको आवाजमा संचारकर्मी कमल सरगमको उत्कृष्ट शब्द र शिब हमालको मन छुने लय रहेको छ । गीतमा अभिनय भने चर्चित हास्य पात्रा यादव देवकोटा (सरापे) र सुनिता गौतम (मैयाँ) को रहेको छ साथमा पूजा भट्ट संगै कमल सरगमको पनि अभिनय देख्न सकिन्छ।भिडियो निर्देशन भने प्रकाश भट्टले गरेका हुन् ।

    भिडियो सम्पादन भने बिष्णु शर्माले गरेका हुन् । भिडियोको छायांकन राजेश घिमिरेको रहेको छ । डिएआर मुभिजको अफिसियल युटुव च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार