२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

होटल ब्यबसायीले झुण्डिएर आम्महत्या


३२२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २, सोमबार मा प्रकाशित ४ साल अघि
  • धुलिखेल-काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ८ भट्टेडाँडामा माउण्टेन मिरर होटल सञ्चालन गर्दै आएका राजेन्द्र अधिकारी भदौ २ गते सोमबार को दिन आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

    प्रहरीले सोमबार विहान ११ बजे घटनाको सूचना पाएको थियो । सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले तन्नाको पासो लगाएर झुण्डिएको अवस्थामा अधिकारीलाई मृत भेटेको थियो । अधिकारी ले किन आत्मा हत्या गरे भन्ने केही जानकारी नभएको प्रहरीले जानकारी दिएको छ । मृतक अधिकारीको बनेपास्थित शीरमेमोरियल अस्पतालमा पोष्टमार्टम गरि दाहसंस्कार भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार