२०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026

सिंहदरवार भित्रै मृत भेटिए कर्मचारी


४३३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र ३, मंगलबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौं । राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन् । आयोगमा कार्यरत नायव सुब्बा बच्चु केसी सिंहदरबारस्थित कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार अहिले फरेन्सिक र सिन अफ क्राइम (सोको) वि‍‌ज्ञ टोली घटनस्थलमा पुगेको छ ।  ‘प्रारम्भिक चरणमा अपराधस्थलको संरक्षण गरेर सबुत संकलन प्रक्रिया थालिनेछ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार