२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

वडा अध्यक्षको मोटरसाईकल दनदन्ती


२३१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र १७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • अर्घाखाँचीको छत्रदेवमा अज्ञात समूहले वडा अध्यक्षको मोटरसाइकलमा आगजनी गरिदिएको छ । छत्रदेव गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष शोभाकर पाण्डेको लु.१ ब. १६८८ नम्बरको मोटरसाइकल आगजनी भएको अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।

    घर नजिकै पार्किङ्ग गरेर राखेको अवस्थामा विष्टको मोटरसाइकलमा सोमबारराति आगजनी भएको उनले बताए । आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ । मोटरसाइकल आगजनी गर्ने समूहको खोजी कार्य भइरहेको विष्टले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार