२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रबिधिक शिक्षालयले करारमा ठुलो संख्यामा माग्यो कर्मचारी


२०२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र १९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले करार सेवामा दरखास्त आह्वान गरेको छ ।

    परिषदले एक सूचना निकाल्दै आफ्ना सात वटा प्रदेश कार्यलयका लागि ११ जना गरि जम्मा सात जना प्राविधिक अधिकृतको माग गरेको हो । २१ वर्ष पूर भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ भित्र दरखास्त दिन सकिनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार