२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ग्लाेवल नेपालीज सेफ फेडेरेसन चितवनकाे प्रथम अधिवेशन सम्पन्न


२६६७ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २२, आईतबार मा प्रकाशित ४ साल अघि
  •  

    त्रिचन्द्र खराल ,चितवन २०७६/०५/२१ गतेप्रमुख अतिथि सर्मिला न्यौपाने
    नारायण , चितवन  ग्लाेवल नेपालीज शेफ फेडेरेशनकाे चितवन जिल्ला शाखाकाे प्रथम जिल्ला सम्मेलन सम्पन्न भयकाेछ।
    ग्लाेवल नेपालीज शेफ फेडेरेशन चितवन जिल्ला शाखाका संयाेजक सेफ नवीन घिमिरेको सभापतित्वमा र चितवन हाेटल तथा रेस्टुराँ व्यवसायि संघकि अध्यक्ष शर्मिला न्याैपानेकाे प्रमुख अतिथ्यतामा अधिवेशन सम्पन्न भयकाे थियाे।
    उक्त कार्यक्रममा ग्लाेवल नेपालीज शेफ फेडेरेशनका केन्द्रीय अध्यक्ष सेफ लक्ष्मण प्रसाद भण्डारी ,सफ नारायण थपलिया ,सेफ विकास डङ्गाेल ,चितवन हाेटल तथा रेस्टुराँ व्यवसायि संघका उपाध्यक्ष कृष्ण भट्ट ,स्थानीय वरिष्ठ सेफहरूवुद्दि वहादुर श्रेष्ठ , सेफ वावुशरण श्रेष्ठ,CCHM कलेज का संचालक रविन्द्र वुढाथाेकि लगायतकाे आतिथ्यतामा अधिवेशन सम्पन्न भयकाे थियाे।
    कार्यक्रममा चितवन हाेटल तथा रेस्टुराँ व्यवसायि संघकि अध्यक्ष शर्मिला न्याैपाने भन्नू हुन्छ सेफ एउटा खाना वनाउने अमुक व्यक्ति मात्र नभयर कराेडौं लगानि गरि संचालन गरियका हाेटलकाे संरक्षक पनि हाे ।त्यसैले अब सेफकाे संस्था पनि हाम्रै संस्था भयकाेले यसकाे प्रवर्द्धनमा हामिले पनि सहयाेग गर्नेछौं । त्यसै गरि लामाे समय देखि हाेटलमा काम गरिरहेका सेफहरू भन्छन वल्ल हाम्रो अस्थित्वकाे जगेर्ना गर्ने संस्था आयाे भन्दै आफुले भाेगेका तिता मिठा अनुभवहरू व्यक्त गरे ।
    अधिवेशनले सेफ नवीन घिमिरेको अध्यक्षतामा ११ जनाकाे जिल्ला समिति चयन गरियकाेछ।जसकाे उपाध्यक्ष अशाेक तिवारि,सचिव सुमन अधिकारी,सहसचिव उपेन्द्र राज घिमिरे ,काेषाध्यक्ष गंगा आले,सदस्यहरूमा श्याम वहादुर नेपाली,सराेज महताे,सुवास वन्जाडे,सुरेन्द्र लामा,खगेन्द्र गैरे,निश्चल प्रजा निर्विरोध निर्वाचित भयका छन।त्यसै गरि सल्लाहकारहरूमा संयाेजक रविन्द्र वुढाथाेकि
    सदस्यहरू कृष्ण भट्ट(लाेकनाथ) HAAN चितवन उपाध्यक्ष,सेफ वुद्दि वहादुर श्रेष्ठ ,सेफ ऋषिकेश अधिकारी,सेफ,वावुशरण श्रेष्ठ,सेफ विश्वास सापकाेटा,सेफ,सराेज वराल रहेका छन ।
    चितवनकाे नारायणगढ स्थित कलेज अफ कुलीन एण्ड हस्पिटालिटि म्यानेजमेन्टमाले अधिवेशनकाे व्यवस्थापन मिलायकाे थियाे भने आयका पाहुनाहरूलाई कलेजका कुलिनरि प्रशिक्षार्थीहरूले स्वागतकाे व्यवस्थापन मिलायका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार