२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

४ करोड ५२ लाखमा बन्दैछ तेमाल गाउंपालिकाको भवन


२४०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २४, मंगलबार मा प्रकाशित ४ साल अघि
  • तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको कार्यालय शिलान्यास भएको छ ।  गाउँपालिका अध्यक्ष सलामसिं तामाङले एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो ।
    जनप्रतिनिधि निर्वाचित भएर करिब ३ वर्ष वित्दै गर्दा गाउँपालिका कार्यालय निर्माण शुरु भएको छ । कार्यालय निर्माणको साङदोर्जे निर्माण कम्पनीले ठेक्का लिएको हो ।
    शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष सलामसिं तामाङले समयमै निर्माण सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए ।
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण र्कुंकेल, शिक्षा शाखा प्रमुख भोजकुमार ठकुरी, लेखापाल विनोद साह लगायतका उपस्थिति रहेका थिए । ४ करोड ५२ लाखको लागतमा निर्माण हुन् गाउँपलिकाको भवन २ वर्षभित्रमा निर्माण भइसक्नुपर्ने संझौता छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार