२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

विज्ञापन विधेयक कार्यान्वयनमुखी’ –बाँस्कोटा


२०२६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५’ कार्यान्वयनमुखी रहेको बताएका छन् । राष्ट्रियसभामा विधेयक माथिको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासको जवाफ दिंदै मन्त्री बाँस्कोटा उक्त कुरा बताएका हुन् ।
    ‘विज्ञापनलाई नियम गर्ने क्षेत्रमा नयाँ इतिहास कोरिएको छ, विधेयकले विज्ञापन क्षेत्रलाई थप व्यवस्थित बनाउँछ, यो कार्यान्वयनमुखी रहेको छ ।’ उनले भने, ‘विधेयकलाई थप समृद्ध बनाउन सहयोग गर्नुभएका दुवै सदनलाई धन्यवाद दिन चाहन्छु ।’
    राष्ट्रियसभाकोे बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार