२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेकपाको आक्रमणमा काँगे्रस सभापतिको हात भाँचियो


२२६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २७, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • बाँकेको सीतापुरमा नेपाली कांग्रेसको कार्यक्रममा सत्तारुढ दलका कार्यकर्ताले आक्रमण गरेका छन् । घटनामा परी बाँके कांग्रेसका सभापति किरण कोइरालाको हात भाँच्चिएको छ भने अरु केही सामान्य घाइते भएका छन् ।

    राष्ट्रिय जागरण अभियान अन्तरगत खजुरा गाउँपालिका–२ सितापुरस्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भइरहेको थियो । केन्द्रीय प्रतिनिधि विद्या खनालकाअनुसार अन्तक्र्रिया सकिएपछि १३ जना युवा नेकपा छाडेर कांग्रेसमा प्रवेश गरेका थिए । साथै गाउँपालिकामा भएको भ्रष्टाचारका विषय पनि उठेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार