२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

पानीमा डुबेर ३ बालिकाको मृत्यु


२०३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २७, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • रौतहटमा पानीमा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ । माछा मार्न गएका इशनाथ नगरपालिका १ वन्जराहाका तीन बालकको शव पानीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा बृजनन्दन यादवका १० वर्षकी छोरी किन्जल यादव, ६ वर्षकी छोरी गुन्जन यादव र हिरालाल साहका ७ वर्षकी छोरी सरिता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार