२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

संविधान दिवसकाे अवसरमा नेकपाकाे युवा तथा विधार्थिले धुलिखेलमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरे।


३२०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ४, शनिबार मा प्रकाशित ४ साल अघि
  • धुलिखेल/नेपाल कम्युनिष्ट पार्टिका भात्रि संगठनहरू अनेरास्ववियू धुलिखेल नगर कमिटि र राष्ट्रिय युवा संघ नेपाल,धुलिखेल नगरकमिटिको संयुक्त आयोजनामा संविधान दिवसको अवसर पारेर दिप प्रजोलन कार्यक्रम सम्पन्न भएको छ ।
    उक्त कार्यक्रममा नेपाल सरकारका प्रवक्ता तथा सुचना तथा संचार प्रविधि मन्त्री गोकुल वास्कोटाको प्रमुख अतिथित्व थियो । भने धुलिखेलका नगर प्रमुख अशाेक व्यञ्जु विशेष अतिथिको रुपमा थिए । कार्यक्रम मा बोल्दै प्रमुख अतिथि ले दिप प्रज्वलन कार्यक्रमले सविधानको अपनत्व सबैले गर्न पाउने धारणा राख्नु भयो ।

    मन्त्री वास्कोटाले यो सानो दुःखले अर्जिएको सविंधान नभएको बताउनु भयो । कार्यक्रममा विधार्थि तथा युवा नेताहरू शालिकराम पराजुलि ,हरिषचन्द घिमिरे,नवराज ढकाल,मिलन कुमार गौतम, दिपेश तिमल्सीना युवा संघ का नेता राकेश लाम, बिक्रम चौलागाई,सागर राईमाझि,उद्दव मिजारलगायतकाे उपस्थीति रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार