२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अज्ञात समुहले युवक माथी गोली प्रहार


२१३४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ६, सोमबार मा प्रकाशित ४ साल अघि
  • सप्तरीमा अज्ञात समूहले एक युवामाथि गोली हानेका छन् । राजविराटबाट डाक्नेश्वर नगरपालिका, ७ ब्रहमपुरका २५ वर्षीय भगवती मण्डलमाथि गोली प्रहार भएको हो ।

    उनीमाथि विशहरियास्थित कोशी पम्प नहरमा अज्ञात समूहले गोली हानेको थियो । उनको बाँया पाखुरामा गोली लागेको र उपचारका लागि धरानतर्फ पठाइएको सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार