२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोशिपारी बस दुर्घट्ना, १५. गम्भिर घाइते


४९६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । जिल्लाको भुम्लु गाउँँपालिकका वडा नं. ७ फलाँटेमा बस दुर्घट्ना भएको छ । पोखरीचौंरीबाट काठमाडौं तर्र्फ आउँदै गरेको बा २ ख ६३८६ अरनिको कोशीपाारी यातायातको बस दुर्घट्नामा परेको हो ।
    जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी जयराम सापकोटाका अनुसार दुर्घट्नामा परेकाहरुलाई उद्धार गर्ने क्रम जारी रहेको छ । एसपी सापकोटाका अनुसार २५ जना सवार रहेकाहरु मध्य  १५. गम्भिर घाइते रहेका छन् । प्रारम्भिक जानकारी अनुसार बसमा २५ जना सवार रहेका थिए । एसपी सापकोटाले भने, गम्भिर घाइते भएका १५. जना उपचारको लागि धुलिखल अस्पताल ल्यााउने क्रम जारी छ ।

    दुर्घटनामा घाइते भएकाहरु

    १.जगत चौलागाई, बर्ष ५०,  पोखरी चौरी ५
    २. सुजन गौतम, बर्ष १६, पोखरी चौरी ५
    ३. सुप्रिक्षा हुमागाई, बर्ष ३०, चौरीदेउराली ६ (टाउकोमा चोट)
    ४. देवी गौतम बर्ष ४८, रामेछाप, ५ लखनपुर
    ५. मातृका ढुंगाना, बर्ष २८, चौरीदेउराली –६ , कात्तिकेदेउराली
    ६. टोकप्रसाद पोखरेल, बर्ष ४०, चौरीदेउराली, ५
    ७. सुजता पहरी, बर्ष १७ गेलु, १२, रामेछाप
    ८. टिकाराम तिवारी, बर्ष ४९, रामेछाप, दोरम्बा ६, ढाँडे
    ९. सुनिता मल्ल ठकुरी, बर्ष १७, खोटाङ हलेसी तुवायुङ्ग, १५
    १०.रसु अधिकारी, बर्ष १८, गेलु १२, रामेछाप
    ११. माया तामाङ्ग, बर्ष ४०, चौरीदेउराली, १ बाङथली
    १२. अस्मिता तामाङ्ग, बर्ष १५,  चौरी देउराली, १
    १३. सोमितमान तामाङ बर्ष ६६, चौरीदेउराली १ ठूलो वाङथली
    १४. कान्छीमाया तामाङ, बर्ष २२, ठूलो वाङथली –१
    १५. डोल्मा तामाङ, बर्ष ४०, पोखरीचौरी १ बाङथली

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार