२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पुर्व राजाले दशैमा टिका लगाईदिने तयारी


२२७० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १५, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले बडादशैंको अवसरमा महाअष्टमीको दिन उपत्यकाका शक्ति पीठहरूको दर्शन गर्ने भएका छन् । पूर्वराजा शाहले महाअष्टमीको दिन अपरान्ह उपत्यकाका १० वटा शक्ति पीठहरुमा दर्शन गर्ने भएका हुन् ।

    उनले नक्साल भगवती, गुह्यश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।   शाहले विजयादशमीको दिन अपरान्ह ४ बजेपछि दशैको टीका लगाइदिने कार्यक्रम रहेको जनाइएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार