२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गाउँपालिकाको कार्यालयमा शङ्कास्पद वस्तु


२४१८ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • नुवाकोट– नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको कार्यालयमा शङ्कास्पद वस्तु फेला परेको छ ।बुधबार वडा नं ६ समुन्द्रटारस्थित गाउँपालिकाको कार्यालयभित्र सकेट बमजस्तो शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

    गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार कार्यालयको मुख्य ढोका (फलामे चेन गेट)बाट भित्रको कोठा परिसरमा विष्फोटक पदार्थ जस्तो देखिएको बस्तु राखेको अवस्थामा फेला परेको हो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार