२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

किसानको परिचय पत्र हुनेलाई मल विऊ


२१७२ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २५, शनिबार मा प्रकाशित ४ साल अघि
  • सरकारले अब किसानलाई परिचयत्र र त्यसैका आधारमा अनुदान, बिउबिजन र सुविधा वितरण गर्ने तयारी थालेको छ । अनुदानको मल तथा बीउबिजनमा बिचौलिया हाबी भएपछि परिचयपत्र बनाउने र त्यसमार्फत व्यवस्थीत गर्ने तयारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको हो ।

    मन्त्रालयका प्रवक्ताकाअनुसार यो कार्यक्रमका लागि ७ प्रदेशको ७ जिल्लाका लागि २१ करोड बजेट प्रस्ताव गरिएको छ । त्यसपश्चात क्रमश बढाउँदै जाने र अन्य जिल्लामा वितरण गरिने सुवेदीले बताए । योसमाचार कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार