२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कांग्रेसमा उत्साह देख्दा खुशी लागेकोछ, प्रचण्ड


२१५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २६, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसमा उत्साह देखेको बताएका छन् ।आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा उनले कांग्रेसको निम्तोमा आउँदा सहयात्रीकोमा आएको जस्तो लागेको र कांग्रेसमा उत्साह देख्दा खुशी लागेको बताए । ‘चियापानमा आउँदा कांग्रेसमा उत्साह देखेँ । मलाई यहाँ आउँदा सहयात्रीकोमा आएजस्तो लाग्छ’ उनले भने ‘हेर्दै जाऔं्र राजनीतिले कस्तो कोल्टे फेर्छ ?’

    दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गर्ने सत्तारुढ पार्टी र कांग्रेसबीच कस्तो सहयात्रा हुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘अहिले दुई तिहाइको कुरा नगरौं ।’
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार