२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

डेरा नपाएर महरा परिवारको विचल्ली


२१२६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ४, सोमबार मा प्रकाशित ४ साल अघि
  • राजन कार्की

    काठमाडौं- संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेर पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको परिवारलाई काठमाडौंका घरवालाले डेरा नै नदिएपछि उनीहरूको बिजोग भएको छ।

    पद गुमेपछि बालुवाटारस्थित सरकारी निवास छाडेका उनीहरूले अनेक स्थानमा डेरा खोज्दा पनि नापाएपछि परिवार नै तनावमा छन्। अहिले उनको परिवारलाई डेरा पाउनै धौधौ भइरहेको छ।गम्भीर आरोप लागेपछि पारिवारिक रुपमा तनाव झेलिरहेका उनीहरूलाई डेरा नपाउँदा झनै तनाव भएको बताइएको छ । अहिले महरा पत्नी धोबिघाटमा बसेको र छोराछोरी भने लाजिम्पाट बसिरहेको बताइएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार