२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

भाईटिकाको साईत कुन देशमा कतीखेर ?


१८७२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ७, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५२ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत कात्तिक १२ गते मंगलबार बिहान ११ बजेर ५२ मिनेट जुरेको जनाएको हो ।

    अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको कात्तिक ३ गते बसेको बैठकले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ ।

    अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिले सार्वजनिक गरेको भाइटीकाको उत्तम साइतको तालिका यस्तो छ :-

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार