२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

लामोसाघुमा रहेको सवस्टेसनमा आगलागी


१९७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक १०, आईतबार मा प्रकाशित ४ साल अघि
  • सिन्धुपाल्चोक– जिल्लाको लामोसाँघुस्थित विद्युत सबस्टेशनमा आगलागी भएको छ । आइतबार अपरान्ह भएको आगलागी अहिले नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रणका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासीहरु सक्रिय रहेका थिए । आगलागी नियन्त्रणका लागि चौतारा नगरपालिकाको दमकलको समेत प्रयोग गरिएको थियो ।

    सबस्टेशनमा रहेको तेलमा समेत आगलागी भएकोले नियन्त्रण गर्न निकै कठिन भएको थियो । आगलागी के कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको जनाइएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार