२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सेनाको ३४६ करोडको जहाज खरिदमा अनियममितता


२९७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक १७, आईतबार मा प्रकाशित ४ साल अघि
  •  

    सेना आफैले रोजेका दुई कम्पनीबाट दररेट मागेकोमा एउटा कम्पनीले मात्र दररेट दिएको र सोही कम्पनीसँग सेनाले सम्झौताले गरेको समाचारमा उल्लेख छ । सेनाको यो शैलीले सार्वजनिक खरिद ऐन, नियमावली र आर्थिक पारदर्शितासम्बन्धी सम्पूर्ण नीति र सिद्धान्तको खिल्ली उडाएको समाचारमा बताइएको छ । जहाजको खरिद प्रक्रिया तत्कालिन प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्रीले स्वीकृत गरी अगाडि बढाएका थिए ।याँ पत्रिका दैनिकमा .

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार