२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

वनेपा नगरमका फोहोर मैला विवादको कारण अश्रुग्यास


२२१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक १८, सोमबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । फोहोर मैला व्यवस्थापनको विषयलाई लिएर बनेपाको ठकुरी गाउँमा प्रहरी र स्थानीयबीच झडप भएको छ। झडप हुँदा प्रहरीसहित ८ जना घाइते भएको बताइएको छ।
    फोहोर जलाउने मेसिन राख्नका लागि ठाउँ सम्याउने क्रममा झडप भएको प्रहरीले बतायो। नेपाल प्रहरी २५ र सशस्त्र प्रहरी ४० सहित एक वटा ब्याकहो लोडर जबरजस्ती लैजान खोजेपछि स्थानीय प्रतिरोधमा उत्रिएका थिए।
    स्थानीय प्रतिरोधमा उत्रिएपछि दोहोरो झडप भएको हो । झडपमा स्थानीय ५ र प्रहरी ३ जना घाइते भएका छन् । झडपमा प्रहरीले ९ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार