२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

बालमैत्री स्थानीय शासन घोषणको अन्तिम संघारमा


३१५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २४, आईतबार मा प्रकाशित ४ साल अघि
  • पनौती/ पनौती नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणको अन्तिम संघारमा चेतनामूलक सडकनाटक प्रहशनमा पुगेको छ ।
    शनिबार नगरका चोकचोकमा पुगेर बालबालिकाहरुले चेतनामूलक सडकनाटक प्रहशन गरेका छन् ।
    नगरस्तरिय बालसंजालको सक्रियतामा प्रस्तुत गरिएको सडक नाटकले समाजमा बिधमान बालबिवाह,प्रेम बिवाहका नाउँमा भित्रएको बिकृती बिसङ्गती र दुर्ब्यसनका बारेमा सडकनाटकमा बालबालिकाहरुले अभिनय गरेर स्थानीयलाई सुसूचित गराएका थिए । शनिबार पनौती नगरपालिका वडा नं ४ का विभिन्न स्थानमा सडकनाटक प्रहशन गरिएको थियो । पनौतिअ नगरपालिका ,पनौती नगरस्तरिय बाल संजाल ,सिर्जनशील समाज नेपाल,र पनौती नं.पा. वडा न. ४ को समन्वयमा “बालबालिकाको क्षेत्रमा लगानी ,ल्याउछ सुनौलो बिहानी” मुल मर्मका साथ चेतना मुलक सडकनाट्क प्रहशन गरिएको वडा अध्यक्ष बुद्धशिं थापाले बताउनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार