२०८१ बैशाख १, शनिबार | Sat, 13, Apr, 2024

लेक लागेर फ्रान्सेली नागरिकको मृत्यु


१९४२ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २५, सोमबार मा प्रकाशित ४ साल अघि
  • सोलुखुम्बु– नेपाल भ्रमणमा आएका फ्रान्सेली नागरिकको लेक लागेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय नाम्चेका अनुसार कात्तिक १८ गते सोलुखुम्बु आई खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको चो यु भ्यु लज एन्ड रेष्टुरेण्टमा बास बसेका २८ वर्षीय फ्रान्सेली नागरिकको मृत्यु भएको हो ।

    मार्रोन गेटान लुइस नाम गरेका उनको लेक लागेर बिरामी भई स्थानीय प्राथामिक उपचार केन्द्रमा उपचार गर्ने क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय प्रहरीका अनुसार आवश्यक कानूनी प्रकृया पूरा गरी शवलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार