२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सस्तोमा डलर साट्न खोज्दा १० लाख गायब


२२३२ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । सस्तोमा डलर साट्न खोज्दा एक व्यक्तिको १० लाख रुपैयाँ लुटिएको छ । सुर्खेतको वीरेन्द्रनगर–७ घर भएका एक पुरुषलाई ठेगाना नखुलेका कमल तामाङले ठगेका हुन् ।

    पीडितका अनुसार तामाङले उनलाई डलर साट्न भनेर सोमबार दिउँसो कागेश्वरी मनहरा–५, थलीमा बोलाएका थिए । तर, डलर नदिइ नगद लिएर फरार भए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई बताए । उनका अनुसार फरार रहेका व्यक्तिको खोजी भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार