२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मोटरसाइकल दुर्घटना १ को मृत्यु


२६१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ३०, शनिबार मा प्रकाशित ४ साल अघि
  • चितवन । भरतपुर महानगरपालिका–१, रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

    ना १५ प ५१४१ नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भएर पल्टिँदा साेही स्थानका ३५ वर्षीय डिल्लीराम गौतमको मृत्यु भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार