२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काठमाडौ विश्वबिध्यालय टपर ले गरे सुसाईड


२९२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ३, मंगलबार मा प्रकाशित ४ साल अघि
  • सुशिलराज गिरी
    काभ्रे धुलिखेल मा रहेको के .यु. ( काठमाडौ विश्वबिध्यालय ) मा अध्यनरत एक छात्र गौरब पराजुलीले आफु बस्ने कोठामा बिजुलिको तार मा झुन्डिएर सुसाईड गरेका छन्।

    काठमाडौं घर भई हाल धुुलिखेल स्थित काठमाडौ विश्वबिध्यालय मा कम्प्युटर साईन्स बिधा मा तेस्रो बर्ष मा अध्यन गरिरहेका गौरब पराजुली ले किन सुसाईड गरे भन्ने अनुसन्धान भईरहेको काभ्रे प्रहरी ले जानकारी दिएको छ।

    गौरब पराजुली लाई कोठामा बिजुलिको तार मा झुन्डिको अबस्थामा देखेपछि प्रहरी लाई खबर गरि पोष्टमार्टन को लागि प्रहरी मा लगिएको घर मालिक लक्ष्मी गिरी ले बताउनु भयो । पराजुलीको कोठामा सुसाईड नोट समेत फेला परेको थियोे भने पराजुली पढाइ मा टपर समेत रहेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार