२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

इन्द्रावती नदिमा लाक्पाको लास


२४६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ३, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काभे्र/काभे्रको मण्डन देउपुर नगरपालिका वडा नं ६ मा पर्ने इन्द्रवति खोलामा आज लास फेला परेको छ ।

    खोलामा लास रहेको जानकारी प्रहरीलाई प्राप्त भएपछि खोज तलास गर्दा सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिका वडा नं ५ गंगोरटोल बस्ने सुब्बा तामाङका छोरा बर्ष २८ को लाक्पा तमाङको रहेको प्रहरीले जानकारी गराएको छ ।

    मृतक लाक्पा सिन्धुपाल्चोकमा मध्यपहाडी लोकमार्गमा लेबर काम गर्दै आईरहेका थिए । हिजो मंसिर २ गते आफु खुसी कोहीसंग केहि नभनि हिडेका पारीवारीक स्रोतले जानकारी गरराएको छ । लाक्पाको लास घोप्टो अवस्थामा फेला परेको थियो । प्रहरीले लास जाँच प्रकृति मुचुल्काको कार्य गरी आवस्यक कानुनी प्रकृया अगाडी बढाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार