२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

यात्रुवाहक बस दुर्घटनामा एकको मृत्यु


१७५५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ४, बुधबार मा प्रकाशित ४ साल अघि
  • दोलखा । लामोसाँगु जिरी सडकखण्ड अन्तर्गत भीमेश्वर नगरपालिका ८ चरङगेमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

    सडकमा  रोकिराखिएको बा ३ ख २९९७ नम्बरको बस व्याक भएर एक्कासी पल्टिँदा वैतेश्वर गाउँपालिका ३ मिर्गेकी ७० वर्षिया कुमारी तामाङको मृत्यु भएको हो । बस मिर्गेबाट काठमाडौतर्फ गइरहेको बताइएको छ । राजधानीबाट आवतजावत गर्ने सो सडकखण्ड विस्तारको काम २ वर्षदेखि अलपत्र हुँदा दुर्घटना हुने क्रम बढ्दो छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार