२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कास्की २ मा बामका नेताहरु काँगे्रसमा प्रवेश


२९२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ८, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं– आगामी मंसिर १४ गते कास्की–२ मा प्रतिनिधी सभाको उपनिर्वाचन हुँदैछ । तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

    कास्की–२ मा कांग्रेसले सादगी नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । नेकपाले भने अधिकारी पत्नी भट्टराईलाई उठाएको छ । अहिले कास्कीमा कम्युनिष्ट किल्ला तोड्न कांग्रेस एक ढिक्का भएर लागेको छ । चर्चित नेताहरु पौडेललाई भोट मागिरेहका छन् । यही अवस्थामा पुराना वाम वुद्धिजिवी माधव पराजुली कांग्रेस प्रवेश गरेसँगै नेकपालाई धक्का लागेको छ ।

    युवा नेता गगन थापाले ट्वीटर मार्फत पराजुलीसँगै थुप्रै कम्युनिष्ट कार्यकता नेकपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेको भन्दै स्वागत गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार