२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सर्पले डस्दा विद्यार्थीको मृत्यु


२०७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ८, आईतबार मा प्रकाशित ४ साल अघि
  • बिद्यालयमा कुनै बिद्यार्थीको मृ’त्यु हुन्छ भने त्यसमा धेरै खाले आ’शंकाहरु उ’त्पन्न हुन्छन् तर भारतमा भने सर्पको ड’साईबाट बिद्यार्थीको मृ’त्यु भएपछि भने शिक्षकहरु नै स’मस्यामा परेका छन् । केरला राज्यमा भएको एक बिद्यालयमा सर्पको ड’साईबाट क’क्षाकोठामा नै बिद्यार्थीको मृ’त्यु भएपछि प्रधानाध्यापकसहित शिक्षकहरु पनि नि’लम्बनमा परेका छन् । शेहला शेरिन नाम गरेकी बिद्यार्थीको सर्पको ड’साईबाट क’क्षाकोठामा नै मृ’त्यु भएपछि यतिबेला केरला रा’ज्यमा निकै बि’रोध भईरहेको छ ।

    बिद्यालयको ला’परवाहीको कारण बिद्यार्थीको मृ’त्यु भएको भन्दै व्या’पक बि’रोध भएपछि उपप्रधानाध्यापकलाई समेत नि’लम्बित गरिएको छ । दिउँसो क’क्षाकोठामा नै आफुलाई सर्पले टो’केको शेहलाले एक शिक्षकलाई बताएकी थिईन तर शिक्षकहरुले उनप्रति कुनै चा’सो देखाएनन् । समयमै उपचार नपाएको कारण बिद्यार्थीको मृ’त्यु भएपछि यस घ’टनाको चौ’तर्फी आ’लोचना भईरहेको छ । पछि उनको अ’वस्था बि’ग्रिएपछि अभिभावकसहितले अस्पताल लै’जादै गर्दा उनको मृ’त्यु भएको बिबिसीले जनाएको छ । यस घ’टनाले केरलामा बिद्यालयको स्थि’तिलाई लिएर गु’नासो तथा वि’रोध गर्ने क्’रम ब’ढेको छ।

    सरकारी अधिकारीहरूले स्थानीय विद्यालयको सरसफाइ तथा नि’रीक्षण गर्न नि’र्देशन दिएका छन्। केरलाको मानव अधिकार आयोगका साथै विभिन्न निकायले उ’क्त घ’टनाको जाँ’च गरिरहेका छन्। सो बिद्यालयको जी’र्ण पू’र्वाधारबारेु ध्या’नाकर्षण गराउनुका साथै पी’डितका परिवारलाई क्ष’तिपूर्ति दिन पनि उनीहरुले मा’ग गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार