२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सिन्धुपाल्चोक केन्द्रबिन्दु ५ रेक्टरस्केलभूकम्पको 


१६९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं : सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। बुधबार राति १०:०८ मिनेटमा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्र, लैनचौरले जानकारी दिएको छ। भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा महसुस गरिएको थियो।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार