२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

माइक्रोबस दुर्घटना ३ को मृत्यु १३ घाईते


१९५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • सुर्खेतबाट दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रो बस शुक्रबार बिहान करिब पौने १२ बजे दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) हरिबहादुर वलीले घाइतेहरुलाई कर्णाली प्रदेश अस्पतालमा लगिएको बताए । मृत्यु हुने र घाइतेहरुको सनाखत हुन नसकेको प्रमुख वलीको भनाइ छ । गाडी सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनालगत्तै चालक फरार छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार