२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

उप निर्वाचनको खाता खोल्यो नेकपाले


२२४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १४, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका हुन् ।

    कुल मत १२ सय ८८ खस्नु पर्नेमा  जम्मा २ सय ८ मत खसेको छ ।  यसबाट सो गाउँपालिकाको वडा नम्वर १ मा विप्लवको राम्रो रहेको बुझ्न सकिन्छ । यसअघि विप्लव निकट वडाध्यक्ष  फर्कबहादुर बुढामगरको मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।  यसपाली विप्लव नेकपाले निर्वाचन बहिष्कार गरेपछि मतदाताको न्युन सहभागिता भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार