२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बैतडीमा काँगे्रस विजयी


२०८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १५, आईतबार मा प्रकाशित ४ साल अघि
  • बैतडीको सुर्नया गाउँपालिका–१ मा नेपाली काँग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी हुनुभएको छ । चन्दले २१९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २१५ मत प्राप्त गर्नुभएको छ । कुल ४३८ मत खसेकोमा चार म तबदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा यसअघि पनि नेपाली काँग्रेसले नै जितेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार