२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कास्कि २ मा विद्याको सुनिस्चित


२२१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १५, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडाैं- कास्की जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले फराकिलाे अग्रता बनाएकाे छ ।

    वडा नं ३३ र २१ ,२० १५, १६, १७, ९ र ११ काे मतगणना सकिँदा नेकपाकी उम्मेदवार बिद्या भट्टराईले २० हजार ७ सय ९७ मत प्रापत गरेकी छन् भने नेपाली काँग्रेसका उम्मेेेेेेेदवारले १२ हजार २ सय ५५ मत प्राप्त गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार