२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा सशस्त्रको गस्ती


२९५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १६, सोमबार मा प्रकाशित ४ साल अघि
  • राजन कार्की
    पाँचखाल/पाँचखालको प्रमुख व्यारीक केन्द्रमा चोरीको विगविगि हुन थालेपछि रातीको समयमा पाँचखालमा सशस्त्रको गस्तीको व्यवस्था हुने भएको छ ।

    पाँचखाल उद्योग बाणीज्य संघको अनुरोधमा पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको पहलमा पाँचखाल वडा नं ३ मा रहेको सशस्त्र प्रहरी वल १५ नं गण हेडक्वाटरको तर्फबाट रातीको समयमा ग्रस्ति हुनेभएको छ ।

    पाँचखालको सुरक्षाको बिषयमा पाँचखाल नगरपालिका प्रमुख महेस खरेल र सशस्त्र प्रहरीबलका प्रमुख पुरुषोत्तम थापा बिच भएको छलफल पछि सुरक्षाको लागि ग्रस्तिको व्यवस्था गर्ने प्रमुख थापाले जानकारी गराउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार