२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

पाँचखाल दुर्घटनामा निरमायाँको मृत्यु


६६१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल। हिजो विहिवार पाँचखाल नगरपालिका वडा नं ८ अरनिको राजमार्गमा भएको मोटरसाईकल दुर्घटनामा परि मोटरसाईकलको पछाडी बसि यात्रा गर्ने निरमाया तमाङको मृत्यु भएको छ ।

    सिन्धुपाल्चोक बाट धुलिखेल तर्फ जाँदै गरेको अवस्थामा प्रदेश .३ .०२.००५ प ९७८५ न. को मोटरसाईकल आफै अनियन्त्रित भई सवारी दुर्घटना हुदा उक्त मोटर साइकलमा सवार २ जना घाईते भई तत्काल उपचारको लागि पाँचखाल प्रहरीले धुलीखेल अस्पताल पठाइएको थियो । घाईते दुई मध्य मोटर साईकल चालक नवलपरासी दाउन्ने गाउंपालिका ७ बस्ने बर्ष ५० को खुसिमान तामाङको उपचार हुदै छ र मोटरसाईकलको पछाडी बसि सरवार गर्ने घाईते तामाङको श्रीमति बर्ष ४५ की निरमाया तामाङको मृत्यु भएको अस्पतालले जानकारी गराएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार