२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

रक्षक नै भक्षक,अपराध महांशाखाका इन्सपेक्टर लाई भ्रष्टाचार अभियोग


१५९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं– महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) जयनेपाल थापा ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

    वैदेशिक रोजगारसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्ने व्यक्तिसँग लिएको ४० हजार रुपैयाँसहित इन्सपेक्टर थापा पक्राउ परेका हुन् । पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले थापालाई घुस लिँदालिँदै पक्राउ गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार