२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

घाँस काट्दै गर्दा करेन्ट लागी मृत्यु


१९३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २९, आईतबार मा प्रकाशित ४ साल अघि
  • करेन्ट लागेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका– ४ सोतका ११ वर्षीया बालक गणेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालाय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताउनुभयो ।

    जङ्गलमा सालको रुखमा घाँस काट्न गएका बेला बिजुलीको तार छोएपछि करेन्ट लागेको र बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार