२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बाँदरले गर्दा एकको मृत्यु


१६०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २, बुधबार मा प्रकाशित ४ साल अघि
  • २ पुस, गोरखा । गोरखाको धार्चे गाउँपालिकामा भीरबाट लडेर एक युवकको मृत्यु  भएको छ । धार्चे गाउँपालिका ७ भीरकुनाका २५ वर्षका बहादुर गुरुङको बाँदर लखेट्न जाँदा भीरबाट लडेर मृत्यु भएको हो । स्थानीय  उज्वल गुरुङका अनुसार करेसाबारीमा आएको बाँदर लखेट्न जाँदा उनी चिप्लेर भीरबाट खसेका थिए  ।उनको घटनास्थलमा नै  मृत्यु  भएको हो । सदरमुकामदेखि एक दिन टाढाको उक्त गाउँमा घटनाबारे जानकारी पाएपछि प्रहरी पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार