२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

वेलनदीमा महिला काे शव फेला


२६५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ६, आईतबार मा प्रकाशित ४ साल अघि
  • धीरज काेरी कपिलवस्तु ,

    ६ पुष/महाराजगंज कपिलवस्तु जिल्लाकाे महाराजगंज नगरपालिका वडा नं ११,वडेगाउ काे उत्तर वेलनदी मा एक महिलाको शव फेला परेकाे छ।

    अन्दाजि ६५ वर्षिय महिला नदिमा डुवेको अवस्थामा शव दखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अवस्थालाई हेर्दा दुइ तिन दिन भन्दा पहिले वेलनदीमा महिला डुवेको हुन सक्ने इलाका प्रहरी कार्यालय महाराजगंजका प्रहरी नायब निरिक्षक अशोक कुमार श्रीवस्ताले जानकारी दिनु भयो । शवको पोष्ट मार्टमका लागि तौलिहवा अस्पतालमा पठाईएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार