२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मैले मिश्रलाई हातपात नगरेकाे सांसद शाहद्वारा स्पष्टाेक्ति


२२९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ६, आईतबार मा प्रकाशित ४ साल अघि
  • धीरज काेरी

    कृष्णनगर , पुस ६ । श्याम कुमार मिश्रमाथि हिजाे साझं भएकाे दुखद घटनामा मेराे संलग्नता नरहेकाे स्पष्टाेक्ति साथ कांग्रेसका सांसद शाहले प्रेस विज्ञप्ति जारी गरेका छन ।

    कृष्णनगर निवासी अभिनेता तथा भन्सार ऐजेन्ट श्याम कुमार मिश्रमाथि हिजाे घटेकाे दुखद घटनाप्रति अाफु गम्भीर भई अनुसन्धान गर्न स्थानिय प्रशासनलाई अाग्रह गर्दै यश घटनामा मेराे संलग्नता नरहेकाे कपिलवस्तु क्षेत्र ३ का कांग्रेसका सांसद अभिषेक प्रताप शाहले अाफ्नाे प्रेस-विज्ञप्तिमा लेखेका छन ।

    सांझ ६ बजे घटे्काे साे घटनामा मेराे ड्राइभर शशी कश्यप र श्याम मिश्र बीच गालीगलाैज हुदां ड्राइभर र मिश्रबीच कुटाकुट भएकाे हाे र मैले समझाउंदा मलाई पनि गाली गरेकाे सांसद शाहले विज्ञप्तिमा भनेका छन । उता अभिनेता श्याम कुमार मिश्रलाई टाउकाे र अनुहारमा चाेट लागेका कारण शिवराज अस्पतालले सिटिस्क्यानका लागि बुटवल रिफर गरेकाे अस्पताल प्रशासनले जानकारी दिएकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार