२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

भोलि देशैभर सार्वजनिक विदा


१९४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ८, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं सरकारले भोलि सार्वजनिक विदा दिएको छ । क्रिसमस डे का लागि सरकारले विदा दिएको हो । इसाई धर्मावलम्बीहरुले भोलि आफ्नो पर्व क्रिसमस डे मनाउँदैछन् ।

    विश्वभर रहेका इसाई धर्मावलम्बीहरुले बुधबार क्रिसमस डे धुमधामका साथ मनाउँदैछन् । क्रिसमस डेको अवसरमा नेपाल सरकारले इसाई धर्मावलम्बीहरुलाई सार्वजनिक विदा दिएको छ । क्रिसमस लगायतका धार्मिक पर्वहरुमा मुलुकभर सार्वजनिक विदा दिइने प्रावधानलाई हटाएर पछिल्ला वर्षमा सम्बन्धित धर्मावलम्बीहरुलाई मात्रै विदा दिन थालिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार